धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

नेकपा एमाले नीलकण्ठ ३ को अध्यक्षमा विष्णुलाल श्रेष्ठ

Nikantha Na Pa
नेकपा एमाले नीलकण्ठ  ३ को अध्यक्षमा विष्णुलाल श्रेष्ठ

धादिङ : नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ को वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएको छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएको एमाले सदस्यहरुको भेलाले श्रेष्ठलाई निर्वाचित गरेको हो ।

१९ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा विष्णुराज  श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सरोज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएको नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले जानकारी दिए ।

Between Description 4

नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल