धादिङ स्पेशल / राजनिति / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / नेपाल

क्रान्तिकारी  कम्यूनिष्ट पार्टीद्वारा भ्रष्टाचार विरोधी अभियान सुरु

Nikantha Na Pa
क्रान्तिकारी  कम्यूनिष्ट पार्टीद्वारा भ्रष्टाचार विरोधी अभियान सुरु

धादिङवेशी : मोहन बैद्यले नेतृत्व तरेको क्रान्तिकारी  कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट भ्रष्चार विरोधी अभियान सुरु गरेको छ । देशभर एकैसाथ अभियान सुरु गरिएको र धादिङवेशीमा पत्रकार सम्मेलन गरेर अभियान सुरु गरिएको पार्टीले जनाएको छ ।

अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारी गराउने, रकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताए ।

 

क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर जनताको बलमा वैज्ञानिक समाजवादको स्थापना हुने बताउनुभएको छ ।

Between Description 4

पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल