धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति
Pageutter

नेपाल तरुण दल नीलकण्ठ नगरमा राजाराम अधिकारी सर्वसम्मत चयन

Nikantha Na Pa
नेपाल तरुण दल नीलकण्ठ नगरमा राजाराम अधिकारी सर्वसम्मत चयन

धादिङ : नेपाली काँग्रेसकाे युवा संगठन तरुण दल नीलकण्ठ नगरपालिकाकाे पाँचौ अधिबेशनबाट अध्यक्षमा राजाराम अधिकारी चयन भएका छन् ।

जिल्ला ब्यापी पालिकाको  अधिवेशन बैशाख पहिलो सातामा गर्ने उद्घोष गरेको तरुण दल धादिङले पाँचौ नगर अधिवेशन गरेको हो । 

शनिवार वि. पि. स्मृति प्रतिष्ठानकाे हलमा  सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा युवराज पाेखरेल र साेमती तामाङ, सचिवमा हरिसारु मगर सह सचिवमा कुमार श्रेष्ठ चयन भएका छन् ।

 

नेपाली काँग्रेस क्षेत्र नं २ का सहसचिव एवं नेपाल तरुण दलका नीलकण्ठ नगरका अध्यक्ष गोपीकृष्णभण्डारीको अध्यक्षता भएकाे अधिवेशन उद्घाटन समाराेहका प्रमुख अतिथि एवम् नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुङ्गानाले नेपाली काँग्रेसकाे मुख्य अंग तरुण दल भएकाे र युवाहरु नै भाेलीकाे पार्टी नेतृत्व हुने हुँदा पार्टीकाे आदर्शमा एकतावद्ध भई काम गर्न आग्रह गरेका थिए ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3