धादिङ स्पेशल / नीलकण्ठ / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / स्वास्थ्य
Pageutter

धादिङ अस्पतालमा विशेषज्ञ शिविर, २ सय १५ जनाले लिए सेवा

Nikantha Na Pa
धादिङ अस्पतालमा विशेषज्ञ शिविर, २ सय १५ जनाले लिए सेवा

धादिङ: धादिङ अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार हुने बिशेषज्ञ सेवा अन्तरर्गत आज २१५ जनाले बिशेषज्ञ सेवा लिएका छन् ।
आज महिनाको दोस्रो शनिबार ट्रोपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत डा.अमृता श्रेष्ठबाट छालारोग सम्बन्धी समस्या भएका ६८ जना बिरामीले जाँच गराएका थिए ।

वरिष्ठ नाक कान घाटी रोग बिशेषज्ञ डा. सुजन प्रधानबाट नाक कान घाटी सम्बन्धी समस्या भएका ८३ बिरामीले धादिङ अस्पतालमा नै आज सेवा लिएका थिए ।

त्यसैगरी मानसिक तथा नशा रोग सम्बन्धी बरिष्ठ नशा तथा मानसिक रोग बिशेषज्ञ डा. नविन लेखकबाट ६४ जना बिरामीले सेवा लिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले  जानकारी दिनुभयो ।

Between Description 4

धादिङ अस्पतालले पुस १३ गते देखि हरेक महिनाको दोस्रो शनिबार बिशेषज्ञ सेवा संचालन गर्दै आईरहेकोे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3