राजनिति / नेपाल

गृहपृष्ठ राजनिति / नेपाल

तीन वटा अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

तीन वटा अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडाै‍ : सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ।

शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

 

 

सरकारले भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हाे ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल