धादिङ स्पेशल / नीलकण्ठ / सुचना-सन्देश

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / सुचना-सन्देश
Pageutter

३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्वन्धि धादिङ उद्योग वाणिज्य संघकाे सूचना

Nikantha Na Pa
३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्वन्धि धादिङ उद्योग वाणिज्य संघकाे सूचना

धादिङ उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन धादिङ उद्योग वाणिज्य संघको सभाहलमा यहि २०८१ पौष २६ र २७ गते हुने व्यहोरा जानकारी गराउँदछु ।

उक्त वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थितिको लागि सम्पूर्ण सदस्य ज्यूहरूलाई प्रत्राचार गरिसकिएको छ यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी तपशील बमोजिमको मिति समय र स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

तपशील
मिति : २०८१ पौष २६ गते, शुक्रवार
समय : विहान ११ : ३० बजे
स्थान : धादिङ उद्योग वाणिज्य संघको सभाहल
नीलकण्ठ न.पा – ३, धादिङवेसी
महासचिव
तिलक सिंखडा

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3