अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

युरोपा लिग : टोटनहमको काराबाग एफकेमाथि ३–० को सहज जित

Nikantha Na Pa
युरोपा लिग : टोटनहमको काराबाग एफकेमाथि ३–० को सहज जित

काठमाडौं : युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ।

गएराति  घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो।

टोलीको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा थप दुई गोल भएका थिए।

Between Description 4

यसअघि खेलको सातौं मिनेटमा राड ड्राग्सनले सिधै रातो कार्ड पाउँदा टोटनहम दश खेलाडीमा सिमित बनेर खेलेको थियो।

टोटनहमले आइतबार प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडसँग खेल्ने तालिका छ। पछिल्लो खेलमा ब्रेन्टफोर्डलाई टोटनहमले ३–१ ले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल