धादिङ स्पेशल / रुवीभ्याली / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / रुवीभ्याली / अपराध

धादिङका दल बहादुरसँगै १९ जना अवैध लागु औषध सहित पक्राउ

Nikantha Na Pa
धादिङका दल बहादुरसँगै १९ जना अवैध लागु औषध सहित पक्राउ

ललितपुर : ललितपुर महानगरपालिका–१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट अवैध लागु औषध सहित १९ जना पक्राउ परेका छन् ।

नियन्त्रित लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्राम सहित क्याफे संचालक धादिङ रूवीभ्याली गाउँपालिका–५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङसँगै १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Between Description 4

प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल