अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

बंगलादेशबाट युएई सारियो महिला टी–२० विश्वकप

बंगलादेशबाट युएई सारियो महिला टी–२० विश्वकप

काठमाडौं : आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएई) सारिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशबाट युएई सारिएको पुष्टि गरेको हो।

यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो। तर, बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण प्रतियोगिता अनिश्चित थियो। 

Between Description 4

आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने,‘बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो। किनभने बंगलादेश क्रिकेट बोर्डले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गरेको थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल