धादिङ स्पेशल / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / अपराध
Pageutter

धादिङमा बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

Nikantha Na Pa
धादिङमा बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

धादिङ : धादिङमा बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

धादिङकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्सा बहादुर मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

Sahid Memorial
Pageutter
Pageutter

आरोपितलाई आइतबार पक्राउ गरी आइतबार नै जबरजस्ती करणीमा मुद्दा दर्ता भएको मिश्रले बताउनुभयो । मुखियाले २०८१ असार १० गते घरमै गएर बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २१ गते उजुरी दिएकी थिईन् ।

Between Description 4

पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो । घटनाको अनुसन्धानको लागि धादिङ अदालतले ७ दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3