धादिङ स्पेशल / गंगाजमुना / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गंगाजमुना / गाउँ-समाज

रोशीखोलामा भेटिएको बालकको शव धादिङका बिपिन गुरुङको भएको पुष्टि

Smart Ghar
रोशीखोलामा भेटिएको बालकको शव धादिङका बिपिन गुरुङको भएको पुष्टि

काठमाण्डौ : काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ कटुन्जे स्थित रोशी खोलामा भेटिएको शवको पहिचान खुलेको छ ।

शव धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई हाल पनौती नगरपालिका–७ महालक्ष्मी टोलमा डेरा गरी बस्दै आएका बुद्ध गुरुङको ४ वर्षीय छोरा बिपिन गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

पनौती नगरपालिकाबाट आईतबारदेखी बिपिनसंगै ४ वर्षीय निश्चल सिङ्ताङ्ग पनि बेपत्ता भएका थिए । निश्चलको अवस्था अझै अज्ञात छ । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल