धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

धादिङको बीचबजारमा पार्किङ गरेको कारभित्र शंकास्पद सामान फेला

धादिङको बीचबजारमा पार्किङ गरेको कारभित्र शंकास्पद सामान फेला

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा अज्ञात व्यक्तिले कारमा शंकास्पद वस्तु फेला परेका छन् । 

सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नन्दकुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको हो ।

आज दिउँसो ३ बजेतिर अन्जा व्यक्तिले चाबी लगाएको सुटकेश राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् ।

Between Description 4

सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेस कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।

उनका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल