अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

युरो कप : स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश

Nikantha Na Pa
युरो कप : स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।

Sahid Memorial
Pageutter
Pageutter

त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए । पेनाल्टी सुटआउटमा भने ओबलाकले केही गर्न सकेनन् । सुटआउटमा पोर्चुगलका लागि रोनाल्डोसहित ब्रुनो फर्नान्डेज र बर्नार्डो शिल्भाले गोल गरे ।

Between Description 4

स्लोभेनियाका लागि सुरुवाती तीन पेनाल्टी प्रहार गरेका कसैले गोल गर्न सकेनन् । जोसिप इलिसिच, जुर बाल्कोभिच र बेन्जामिन भर्विकले पेनाल्टीमा गोल गर्न सकेनन् । तीनैको प्रहार पोर्चुगलका गोलकिपर डिएको कोस्टाले बचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3