धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

SEE मा धादिङबाट ४८ प्रतिशत उर्तीण, किवो बोर्डिङकी शिल्पा श्रेष्ठले ल्याइन ४ जीपीए

Mahotsap
SEE मा धादिङबाट ४८ प्रतिशत उर्तीण, किवो बोर्डिङकी शिल्पा श्रेष्ठले ल्याइन ४ जीपीए

धादिङ : यस वर्षको SEE परीक्षामा धादिङ जिल्लाबाट ४८ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् । जिल्लाभरबाट कुल ४ हजार ८ सय ९० जना सहभागी भएको परीक्षामा २ हजार ३ सय ५६ जना उत्तीर्ण भएका हुन् भने २ हजार ४ सय ३४ जनाको ननग्रेडिङमा नतिजा आएको हो । 
 

यस वर्षको परीक्षामा धादिङबाट १ जनाको मात्रै ४ जीपीए आएको छ । सदरमुकाम धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलकी छात्रा शिल्पा श्रेष्ठले मात्रै ४ जीपीए ल्याउन सफल भईन् ।

Between Description 4

त्यस्तै सामुदायिक तर्फ भने नीलकण्ठ माद्यमिक विद्यालयकी अनुष्का अधिकारी ३ं.९१ ल्याएर जिल्ला प्रथम भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल