अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

फिफा विश्वकप छनोट : आज नेपालले यूएईसँग खेल्ने

Nikantha Na Pa
फिफा विश्वकप छनोट : आज नेपालले यूएईसँग खेल्ने

काठमाडौं : नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९ ४५ बजेबाट सुरु हुने छ।

एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो।

Sahid Memorial
Pageutter
Pageutter

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। यसले सीधै एएफसी एसियन कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ। 

Between Description 4

नवौ अंक रहेको बहराइन र तीन अंक रहेको यमन भने अघिल्लो चरणमा पुग्न प्रतिस्पर्धारत छन्। जितविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3