राजनिति

गृहपृष्ठ राजनिति

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजिनक हुँदै

Nikantha Na Pa
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजिनक हुँदै

हेटौंडा : बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। 

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ। 

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल