धादिङ स्पेशल / सिद्धलेक

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक

सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय भलिबल हुने

सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय भलिबल हुने

धादिङ : सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नव क्षितिज युवा क्लबले फागुन २६ गतेदेखी मल्लनगर आप्रीमा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो । योजकका अनुसार प्रतियोगितामा सहभागी हुन २५ गतेसम्म टिम दर्ता गर्न सकिने र खेलाडी एउटै वडाको हुनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ २० हजार, दोश्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पनि पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल