शिक्षा / गाउँ-समाज

गृहपृष्ठ शिक्षा / गाउँ-समाज
Pageutter

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

Nikantha Na Pa
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं : प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा.केशरजंग बराललाई नियुक्त गरेका छन्।

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए।

Sahid Memorial
Pageutter
Pageutter

समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। तिनै नाममध्येबाट प्रधानमन्त्री दाहालले बराललाई आज नियुक्त गरेका हुन्।

Between Description 4

बराल पोखरा विश्वविद्यालयको पूर्व उपकुलपतिसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3