अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

विश्वकप क्रिकेट लिग–टु : नामिबियासँग दुई विकेटले नेपाल पराजित

Nikantha Na Pa
विश्वकप क्रिकेट लिग–टु : नामिबियासँग दुई विकेटले नेपाल पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल नामिबियासँग पराजित भएको छ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको थियो। 

Sahid Memorial
Pageutter
Pageutter

६० बल छदैँ नामिबियाले ८ विकेट गुमाउँदै जित हासिल गरेको हो। कुशल भुर्तेलले ३, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, ललित राजवंशीले समान एक एक विकेट लिए। 

Between Description 4

पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर थियो।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3