अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

क्यानडाविरुद्दको एकदिवसीय श्रृंखला नेपालले गर्‍यो क्लिनस्वीप

Mahotsap
क्यानडाविरुद्दको एकदिवसीय श्रृंखला नेपालले गर्‍यो क्लिनस्वीप

काठमाडौं : क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला नेपालले क्लिनस्वीप गरेको छ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ९ विकेटको जित निकालेसँगै नेपालले श्रृंखला क्लिनस्वीप गरेको हो।

नेपालको अन्तिम खेलमा नेपाललाई जित दिलाउन अनिल साह र भीम सार्कीले शतकीय योगदान गरे। 

Between Description 4

अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे। कुशल भुर्तेल १३ रनमा आउट भएका थिए।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल