धादिङ स्पेशल / सुचना-सन्देश / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / सुचना-सन्देश / गाउँ-समाज

बाग्मती प्रदेशको लोकसेवा आयोगद्धारा एकैपटक ११ सय भन्दा बढि कर्मचारी माग (बिज्ञापनसहित)

बाग्मती प्रदेशको लोकसेवा आयोगद्धारा एकैपटक ११ सय भन्दा बढि कर्मचारी माग (बिज्ञापनसहित)

धादिङ : बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल