धादिङ स्पेशल / खनियावास / गाउँ-समाज / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / खनियावास / गाउँ-समाज / दुर्घटना

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङ : खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खनियाबास–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामा रहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको मिश्रले बताउनुभयो।

दुर्घटना परी मरु माया तामाङ, शर्मिला तामाङ र धनबहादुर तामाङ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल