धादिङ स्पेशल / गजुरी / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / गाउँ-समाज / अपराध

धादिङमा १४ किलो गाँजासहित ३ जना पक्राउ

धादिङमा १४ किलो गाँजासहित ३ जना पक्राउ

धादिङ : गजुरी गाउँपालिका वडा नं १ स्थित गजुरीबजारबाट करिब १४ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गजुरी–६ गेदेबिसौना बस्ने ३२ वर्षीय रवि भण्डारी, १९ वर्षीय प्रेम अधिकारी र १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा प्र०३–००१ ख १९६४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूबाट उक्त परिणामको गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल