धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज

धादिङ केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं : धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजे र २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । 

 

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।अहिलेसम्म भूकम्पले क्षति पुर्याएको जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल