खेलकुद

गृहपृष्ठ खेलकुद

नेपाल सुपर लिग : झापा र वीरगञ्ज गोलरहित बराबरीमा रोकिए

नेपाल सुपर लिग : झापा र वीरगञ्ज गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को शुक्रबार भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुबै पक्षले गोलका केही अवसर पाए पनि गोल गर्न सकेनन् । चार खेल खेलिसक्दा दुबै टोली अझै जितविहीन छन् ।

तीन खेल बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमा छ । त्यस्तै दुई खेल हारेको र दुई खेल बराबरी गरेको वीरगञ्ज २ अंकसहित अन्तिम स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल