धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज / स्वास्थ्य

धादिङमा आज थप १३ जनामा स्क्रब टाइफस संक्रमण

धादिङमा आज थप १३ जनामा स्क्रब टाइफस संक्रमण

धादिङ : आज थप १ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आज ज्वालामुखी गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफस संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

यस्तै संक्रमितहरुमा निलकण्ठ नगरपालिकामा ९१ जना, ज्वालामुखी गाउँपालिकामा ३२ जना, थाक्रे गाउँपालिकामा १ जना, गल्छि गाउँपालिकामा २ जना, गजुरी गाउँपालिकामा ४ जना, बेनिघाट रोराङ गाउँपालिकामा १ जना, सिद्धलेक गाउँपालिकामा १२ जना, त्रिपुरा सुन्दरी गाउँपालिकामा १ जना, नेत्रावति डबजोङ गाउँपालिकामा २ जना, खनियाबास गाउँपालिकामा १ जना र रुबिभ्यालि गाउँपालिकामा १ जना रहेका छन । 

त्यस्तै धुनिवेसि नगरपालिका र गंगाजमुना गाउँपालिकामा भने स्क्रब टाइफस देखिएको छैन् । अहिलेसम्म संक्रमितत हुनेको संख्या १ सय ४८ जना पुगेको छ।

संक्रमितहरुमा ५७ जना पुरुष र ९१ जना महिला छन् । गत बर्ष २०७९/०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले १० महिनाको अवधीमा १ सय ४८ जना संक्रमित भईसकेका छन्।

स्क्रब टाइफस संक्रमणकै कारण धादिङमा १ जनाको मृत्यु समेत भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल