धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

धादिङ अस्पतालमा जेष्ठ नागरिकलाई ९ देखि ४ बजेसम्म ओपीडी सेवा

धादिङ अस्पतालमा जेष्ठ नागरिकलाई ९ देखि ४ बजेसम्म ओपीडी सेवा

धादिङ : धादिङ अस्पतालले जेष्ठ नागरिकहरुका लागि बहिरङ्ग सेवा (ओपिडी) को समय थप गरेको छ।

शनिबार अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक (६०बर्ष माथी) का लागि भोलि असोज ७ गतेबाट बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म बहिरङ्ग अर्थात् ओपीडी सेवा लिन सक्ने जनाएको छ।

 

केहि दिनअघि मात्रै धादिङ अस्पतालमा सरुवा भइ आउनुभएका निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा।सुरेन्द्र प्रसाद भट्टले आफ्नो कामको पहलो सुरुवातमा जेष्ठ नागरिकका लागि ओपीडी सेवाको समय थप गर्नुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल