धादिङ स्पेशल / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / अपराध

धादिङमा १३ किलो लागुऔषध सहित एकजना पक्राउ

Mahotsap
धादिङमा १३ किलो लागुऔषध सहित एकजना पक्राउ

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ बाट १३ किलो गाँजाको धुलो (पोल्याण्ड) सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–३,मसिनो डाँडाका २४ बर्षिय गणेश तामाङ रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।

प्रहरीका अनुसार आज थाक्रेको महादेवबेशीबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक तामाङको साथबाट १३ किलो ६०० ग्राम गाँजाको धुलो फेला परेको हो ।

Between Description 4

पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल