धादिङ स्पेशल / त्रिपुरासुन्दरी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / त्रिपुरासुन्दरी / गाउँ-समाज

आँखुमा माछा मार्ने क्रममा त्रिपुरासुन्दरीका एक जना बेपत्ता

आँखुमा माछा मार्ने क्रममा त्रिपुरासुन्दरीका एक जना बेपत्ता

धादिङ : धादिङको त्रिपुरासन्दरी गाउँपालिका–६ मगरडाँडास्थित आँखु खोलामा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।

खोलाको विचमा बसेर जाल हानेर माछा मारिरहेका त्रिपुरासुन्दरी गाउँपालिका-१ खोल्सी छापको ४२ वर्षिय बाबुराम कुमाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

 

बेपत्ता कुमालको ईलाका प्रहरी कार्यालय सल्यान्टारका प्रहरी र स्थानियहरुले खोजी गरिरहेको प्रहरीले जनाएको छ। सँगै माछा मार्न गएका ३२ वर्षिय भाई अम्मर कुमाल भने सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल