धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

धादिङमा स्क्रब टाइफसको संक्रमणबाट एकको मृत्यु,९४ जना संक्रमित

Nikantha Na Pa
धादिङमा स्क्रब टाइफसको संक्रमणबाट एकको मृत्यु,९४ जना संक्रमित

धादिङ : धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आज ४ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमितहरु नीलकण्ठ नगरपालिकामा ५ जना, ज्वालामुखी गाउँपालिकामा ३ जना र सिद्धलेक गाउँपालिकामा १ जना रहेका छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या ९४ पुगेको छ।

 

संक्रमितहरुमा ४३ जना पुरुष र ५१ जना महिला छन् । गत बर्ष २०७९/०८० मा पनि ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४७ दिनको अवधीमा ९४ जना संक्रमित भईसकेका छन् ।

Between Description 4

स्क्रब टाइफस संक्रमणबाट सिद्धलेकका १ जनाको मृत्यु समेत भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल