धादिङ स्पेशल / बेनिघाट / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / अपराध

धादिङ बिशालटारबाट १५ किलो गाँजा सहित एकजना पक्राउ

Mahotsap
धादिङ बिशालटारबाट १५ किलो गाँजा सहित एकजना पक्राउ

धादिङ : धादिङको वेनिघाट रोराङ गाउँपालिका बिशालटारबाट १५ किलो लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडाका ३८ बर्षिय जित बहादुर रोक्का रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

मंगलबार दिउँसो बिशालटारस्थित सडकमा शंकास्पद अवस्था हिंडिरहेका रोक्कालाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको बोराबाट उक्त लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

Between Description 4

पक्राउ परेका रोक्का माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल