धादिङ स्पेशल / गल्छी / ज्वालामुखी / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / ज्वालामुखी / स्वास्थ्य

धादिङमा आज थप २ जनामा स्क्रब टाइफस संक्रमण

धादिङमा आज थप २ जनामा स्क्रब टाइफस संक्रमण

धादिङ : यसैगरी आज थप २ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।

संक्रमितहरुमा गल्छी गाउँपालिकामा १ जना पुरुष र ज्वालामुखी गाउँपालिकामा १ जना महिला गरि थप २ जनामा स्क्रब टाइफस संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

 

अहिलेसम्म संक्रमितत हुनेको संख्या ८५ पुगेको छ। संक्रमितहरुमा ३९ जना पुरुष र ४६ जना महिला छन् । गत बर्ष २०७९/०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४१ दिनको अवधीमा ८५ जना संक्रमित भईसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल