खेलकुद

गृहपृष्ठ खेलकुद

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्डस गोलरहित बराबरीमा

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्डस गोलरहित बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबले गोलरहित बराबरी खेलेका छन् । बिहीबार च्यासल मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् ।

खेल बराबरीले फ्रेन्ड्सलाई रेलिगेसन संघर्ष झन् कठिन बनेको छ । २३ खेलमा ६ जित ७ बराबरी र १० हारसहित २५ अंकको साथमा फ्रेण्डस क्लब पुछारबाट दोस्रो स्थानमा छ ।

 

      हिमालयन शेर्पा भने ३० अंकका साथमा छैटौं स्थानमा उक्लिएको छ । उसले २३ खेलमा ७ जित, ९ बराबरी र ७ हार व्यहोरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल