राजनिति

गृहपृष्ठ राजनिति

निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी आर्थिक नीति तर्जुमा गरिने : अर्थमन्त्री महत (पूर्णपाठे सहित )

निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी आर्थिक नीति तर्जुमा गरिने : अर्थमन्त्री महत (पूर्णपाठे सहित )

काठमाडौँ : अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी मुलुकमा आर्थिक नीति तर्जुमा गरिने बताएका छन् । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा आइतबार प्रतिनिधिसभा संसद्मा‌ अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई सम्बोधन गर्नका लागि गरिएको पैठारी नियमन नीतिले बाह्य क्षेत्र सन्तुलन भए पनि आयातमा उच्च संकुचन भएकाले राजस्व असुली घटेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।

      मुलुकको दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धि हासिल गर्न, समिष्टगत आर्थिक स्थिायित्व कायम गर्न र उत्पादनशील रोजगारी सेजना गर्न सम्बद्ध सबै निकायको जिम्मेवारपूर्ण भूमिका हुनु पर्ने पनि अर्थमन्त्री महतले बताए ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल