राजनिति

गृहपृष्ठ राजनिति

सुकुम्बासी समस्या २ वर्षभित्र समाधान गर्ने प्रधानमन्त्रीको घोषणा

सुकुम्बासी समस्या २ वर्षभित्र समाधान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या दुई वर्षभित्र समाधान गर्ने घोषणा गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।

 

नीति तथा कार्यक्रममा पनि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने विषय उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल