Weather : 28.8° Celsius Kathmandu
धादिङ : नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङवेशी–फोस्रेटार सडक कालोपत्रे गर्न र किन्ताङखोलामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले धादिङवेसी–सुनौलाबजार–फोस्रेटार नुवाकोट जोड्ने सडक कालोपत्रेको लागि बजेट व्यवस्थापन गर्न माग गर्नुभएको हो ।
वि।स। २०७२/७३ मा सुरु भएको ३२ किलोमिटर सडकको हाल जम्मा ८ किलोमिटर मात्रै कालोपत्रेको काम भईरहेको भन्दै सांसद अधिकारीले बाँकी सडक कालोपत्रे गर्न २०८०/८१ को बजेटमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।हुनुहुन्छ ।
&
उहाँले तत्काल उक्त किन्ताङ खोलामा बेलिब्रिजको व्यवस्था गर्न माग गर्नुभयो ।अधिकारी धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद