संस्कृति/पर्यटन / नेपाल

गृहपृष्ठ संस्कृति/पर्यटन / नेपाल

पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु : पासाङदावा (पादवा) शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

आज (सोमबार) शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए। उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन्।

 

&

nbsp;     योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ। कामीरिता पनि २७ औँ पटक सगरमाथा उक्लिसकेका छन्। पासाङदावाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital