स्वास्थ्य

गृहपृष्ठ स्वास्थ्य
Pageutter

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण

Nikantha Na Pa
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १ सय ३ नमूनामध्‍ये ३ सय ८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७ सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

Sahid Memorial
Pageutter
Pageutter

            यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ, भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मंगलबार मात्रै कोरोनाको २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3