धादिङ स्पेशल / नीलकण्ठ

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ

हिमाअस एजुकेशन कन्सल्टेन्सीको १७ औ शाखा धादिङवेशीमा

हिमाअस एजुकेशन कन्सल्टेन्सीको १७ औ शाखा धादिङवेशीमा

धादिङ : हिमाअस एजुकेशन कन्सल्टेन्सीले धादिङवेशीमा शाखा विस्तार गरेको छ । अस्ट्रेलियाबाट सुरु भएको हिमाअसले शाखा बिस्तार गर्नेक्रममा १७ औँ शाखा सदरमुकाम धादिङवेशीमा विस्तार गरेको हो ।

धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी धादिङवेशीस्थित शान्त बजारमा शाखा विस्तार गरिएको कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले जानकारी दिनुभयो। सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।

धादिङबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेको र काठमाडौ, पोखरा, चितवन लगायतका शहरहरुमा अध्ययनका लागि जादा मोटो रकम खर्च हुने भन्दै जिल्लामै बसेर अध्ययन गरी यहिबाटै विदेशमा अध्ययनका लागि प्रक्रिया अघि बढाउन कल्सल्टेन्सीले शाखा विस्तार गरेको निर्देशक अर्यालले बताउनुभयो ।

ादिङबेशी शाखाबाट अष्ट्रेलिया, क्यानडा, यूके लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीलाई आएल्स, पिटी, कम्प्यूटर, जापनिज, कोरियन लगायत विभिन्न भाषाका कक्षाहरु सञ्चालन गरिने धादिङ शाखाका उत्तम सापकोटाले बताउनुभयो ।

्रक्रियाका लागि कागजातहरु तयार पार्ने, भिजा अप्लाइ गरिदिने लगायत सम्पुर्ण आवश्यक कामहरु यही शाखाबाट हुने सापकोटाले बताउनुभयो ।

न् २००८ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालका बिभिन्न शहरहरुमा शाखा बिस्तार गर्दै आएको छ ।एक बर्ष अघि धादिङको बेनिघाट बजारमा पनि शाखा बिस्तार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital