स्वास्थ्य

गृहपृष्ठ स्वास्थ्य
Pageutter

पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त

Nikantha Na Pa
पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १ हजार ५ सय ४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

Sahid Memorial
Pageutter
Pageutter

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन, भने २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय ३७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3