धादिङ स्पेशल / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी

गजुरी गाउँपालिकाद्धारा निःशुल्क शववाहन सेवा सुरु

गजुरी गाउँपालिकाद्धारा निःशुल्क शववाहन सेवा सुरु

धादिङ : धादिङको गजुरी गाउँपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । 

गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा हुने दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

ाउँपालिकाले डेढ वर्षअघि किनेको बा २ झ ४३३३ नम्बरको एम्बुलेन्सलाई नै अहिले शववाहनको रूपमा प्रयोग गरिएको उहाँले बताउनुभयो।

ववाहनमा मृतक गजुरी गाउँपालिकाको स्थानिय बासिन्दा भएमा निःशुल्क सेवा दिने र अन्यको हकमा प्रचलित जिल्ला दररेट अनुसार शुल्क लिई सेवा दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital