स्वास्थ्य

गृहपृष्ठ स्वास्थ्य
Pageutter

थप ५५ जनामा कोरोना संक्रमण,संक्रिय संक्रमित २५२ पुग्यो

Nikantha Na Pa
थप ५५ जनामा कोरोना संक्रमण,संक्रिय संक्रमित २५२ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७ सय १८ जनाको नमुनामध्‍ये १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Sahid Memorial
Pageutter
Pageutter

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २ सय ५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले जनाएको छ ।

Between Description 4

संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3