धादिङ स्पेशल / धुनीवेशी / थाक्रे

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / थाक्रे

हिजो देखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सुचारु

हिजो देखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सुचारु

धादिङ : धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो देखी अवरुद्ध धादिङको धार्के खण्ड पृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।

हिजो दिउँसो परेको वर्षाले पुल भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध राजमार्गको कारण हजारौ यात्रुहरुले सास्ती बेहर्नुपरेको थियो ।

ेपाल प्रहरी , नेपालि सेना ,ससस्त्र ,स्थानिय ,सडग बिभाग लगाएतले लामो समयको प्रयास पछि भासिएको पुलको छेउमा ग्याविन जालीमा ढुङ्गा हालेर अस्थायी रुपमा सडक एकतर्फी खुलाईएको हो । 

िजै देखि निरन्तर रुपमा मर्मत कार्य भएकोले हाल एकतर्फी रुपमा सुचारु गरिएको हो । सवारी दुइ तर्फनै खुल्नको लागि भने अझै समय लाग्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital