राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन
Pageutter

उपनिर्वाचन क्षेत्र नम्बर १ तनहुँमा ४२ प्रतिशत मतदान

Nikantha Na Pa
उपनिर्वाचन क्षेत्र नम्बर १ तनहुँमा ४२ प्रतिशत मतदान

तनहुँ : निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको लागि जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 

यस क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेका छन् । बिहानैदेखि मतदाताको लाम ठूलो रहे पनि मध्याह्नपछि भने पातलिँदै गएको थियो । यहाँ ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र रहेका छन् ।

 

Sahid Memorial
Pageutter
Pageutter

मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएकोमा उनी राष्ट्रपतिमा चुनिएपछि उपनिर्वाचन भएको हो । आइतबार बारा–२ र चितवन–२ मा पनि उपनिर्वाचन भइरहेको छ ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3