राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन
Pageutter

उपनिर्वाचन आज मध्यरातदेखि मौन अवधि सुरु

Nikantha Na Pa
उपनिर्वाचन आज मध्यरातदेखि मौन अवधि सुरु

काठमाडौं : यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेदेखि हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। 

मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । 

Sahid Memorial
Pageutter
Pageutter

आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। 

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3