धादिङ स्पेशल / सिद्धलेक

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक

बिशाल धर्मशाला निर्माणको लागि गजुरी गाउँपालिकाले १० लाख दिन

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा बिशाल धर्मशाला निर्माणको लागि गजुरी गाउँपालिकाले १० लाख दिने भएको छ ।

परेवाटारमा जारी श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञलाई शुक्रबार सम्बोधन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

 

उहाँले तत्कालको लागि ५ लाख र आगामी असारमा निति तथा कार्यक्रममा समेटेर थप ५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल