Weather : 28.8° Celsius Kathmandu
काठमाण्डौ : नेपालमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेपालमा नौ अर्ब ४८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ ।