धादिङ स्पेशल / रुवीभ्याली

गृहपृष्ठ धादिङ स्पेशल / रुवीभ्याली

लापाको विकासमा एमालेले सघाउने छः लोहनी

धादिङ : नेकपा एमाले र राप्रपाबाट धादिङ क्षेत्र नं २ को संघिय सांसदका उम्मेदवार खेम लोहनीले नेकपा एमालेले नै लापाको विकासमा ध्यान दिएको बताए ।

मतदाता भेटघाटका क्रममा एमाले उम्मेदवार लोहनीले विकास र समृद्धिका लागि एमालेलाई रोज्नुपर्ने बताए । लापाको विकास एमालेले राप्रपासंग मिलेर विकासका योजनाहरु बनाउने बताए ।

 

चुनाव प्रचार प्रसारको लागि एमाले राप्रपा गठबन्धनका उम्मेद्वारहरु उत्तरी धादिङको लापा पुगेका हुन् । उक्त गाउँमा मतदाता भेटघाटका क्रममा लोहनी र राप्रपाबाट उक्त प्रदेश सभाका उम्मेद्वार डम्वर तामाङले धादिङबेसी तिप्लीङ सडकलाइ लापा तर्फ पनि विस्तार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल