अपराध

गृहपृष्ठ अपराध

नागार्जुन नगरपालिका दहचोकमा जुवातास खेलिरहेका १८ जना पक्राउ

नागार्जुन नगरपालिका दहचोकमा जुवातास खेलिरहेका १८ जना पक्राउ

काठमाण्डौ : प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले त्यही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई हिजो बिहीवार राति पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल