धादिङ स्पेशल / भिडियाे / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / भिडियाे / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

बागी उम्मेद्वारी फिर्ता लिएपछि काँग्रेस निवर्तमान सभापति रमेश धमलाले यसो भने (भिडियो)

धादिङ: गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

बुधवार उम्मेद्वारी फिर्ता लिने अन्तिम समयमा हेलिकप्टरबाट आएका धमलाले उम्मेद्वारी फिर्ता लिएर गठबन्धनलाइ सघाउने बताएका हुन् ।

धमलाले भने, 'पाटीभित्र केही असहमति रहेका हुन्छन्, हामी आँफैले पनि पटक पटक भोगेका छौँ, त्यसो भन्दैमा पार्टीको निति र हित विपरीत कोही पनि जान मिल्दैन, काँग्रेसकै कारण आफु यहाँसम्म आएको र भविष्यमा पनि काँग्रेसको विकल्प छैन । गठबन्धनको हीत र पार्टीको लागि उम्मेद्वारी फिर्ता गरेको छु ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
33 %
Laugh
67 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल